Al-Ikhlas

سورة الإخلاص

सूरह 112 · मक्की · 4 आयतहरू

112:1 · Al-Ikhlasजुज 30 · पृ. 604

قُلْ هُوَ اللَّهُ أَحَدٌ1

१) तपाई भनिदिनुस् कि त्यो अल्लाह एक छ ।
112:2जुज 30 · पृ. 604

اللَّهُ الصَّمَدُ2

२) अल्लाह निरपेक्ष छ ।
112:3जुज 30 · पृ. 604

لَمْ يَلِدْ وَلَمْ يُولَدْ3

३) नत उसबाट कोही जन्मेको छ, न ऊ कसैबाट जन्मेको छ ।
112:4जुज 30 · पृ. 604

وَلَمْ يَكُنْ لَهُ كُفُوًا أَحَدٌ4

४) र न कोही उसको समकक्ष छ ।

सूरहको सुरुबाट चलाउनुहोस्

Fares Abbad - Al-Ikhlas · Tlawati